Rule 24
कामदारले कोषमा रकम जम्मा गर्नु पर्ने
वैदेशिक रोजगारमा जाने कामदारले वैदेशिक रोजगारमा जानु अगाडि नेपाल सरकारले तोके बमोजिमको रकम कोषमा जम्मा गर्नुपर्नेछ ।